शेरा दरबार जग्गा प्रकरणबारे ‘प्रचण्ड’लाई गृहमन्त्रीले दिए जवाफ
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकारलाई धन्यवाद दिनलाई तयार हुन भनेका छन् । राज्य व्यवस्था समितिको बैठकमा शेरा दरबारबारे बोल्दै ‘प्रचण्ड’ले ‘कानून विपरीत भए...