पाकिस्तानका गृहमन्त्रीमाथि जुत्ता प्रहार
काठमाडौँ । पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहको गाडीमा मङ्गलवार पन्जाब विधानसभा बाहिर जुत्ता प्रहार भएको छ। यो घटना हुँदा सनाउल्लाह कारमा बसिरहेका थिए । जियो न्युजका अनुसार अज्ञात व्यक्तिले जुत्ता प्रहार...