रात्रिकालीन व्यवसाय सुरु गरेकोबारे मानव अधिकार रक्षकद्वारा सात बुँदे ध्यानाकर्षण
काठमाडौँ । संघीय राजधानी काठमाडौँको ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुल्ला भएको विषयमा महिला मानव अधिकार रक्षकको राष्ट्रिय सञ्जालले सात बुँदे मागसहित सरकारको ध्यानाकर्षण गराएको छ । सञ्जालले बुधबार एक...