काठमाडौँ उपत्यकामा रात्रिकालीन सम्पदायात्रा संचालन हुने
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँ उपत्यकामा रात्रिकालीन सम्पदायात्रा संचालन गर्ने योजना अघि बढाएका छन् । काठमाडौँ, भक्तपुर, पाटन र कृतिपुरका सम्पदा क्षेत्रमा रात्रिकालीन पदयात्रा सुरु...