झापाबाट काठमाडौँ जाने रात्रि बसमा एकद्वार प्रणाली
झापा । पूर्वी नेपालको यातायात प्रस्थान विन्दु काँकडभिट्टालगायत झापाका विभिन्न स्थानबाट काठमाडौँ यात्रु बोक्ने रात्रि बसका सञ्चालकले बिहीबारदेखि ‘संयुक्त बुकिङ काउन्टर’ राखेर एकद्वार प्रणाली सुरु गरेका छन् । एक दशकअघि...