राधाकृष्ण रथयात्रा प्रदेशको पहिचान बनेको छ : मुख्यमन्त्री कार्की
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राधाकृष्ण रथयात्रा प्रदेशको पहिचान बनेको बताइका छन् । भगवान् राधाकृष्ण रथयात्राको आज अपराह्न शुभारम्भ गर्दै उनले रथयात्रा यस क्षेत्रको परिचय र पहिचान बनेको...