दुई सय वर्ष पुरानो राधा कृष्ण मन्दिरको पुनर्निर्माणपछि उद्घाटन
भक्तपुर । सूर्य विनायक नगरपालिका‐४ दधिकोटस्थित तर्खगालमा रहेको दुई सय वर्ष पुरानो राधाकृष्ण मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।पुनर्निर्माण प्राधिकरणको रु ४८ लाख ६२ हजार एक सय ७० को लागतमा...