सञ्चार मन्त्रालयद्वारा दोस्रो सय दिनमा गरेका काम सार्वजनिक
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वर्तमान सरकार गठन भएको दोस्रो सय दिनमा शतप्रतिशत कार्यसम्पादन गरेको जनाएको छ । आज पत्रकार सम्मेलन आयोजना गरी कार्यसम्पादन विवरण सार्वजनिक गर्दै मन्त्रालयका...