नागरिकको सहयोग बिना सुरक्षित समाज निर्माण हुन सक्दैन: एआइजी तामाङ
काठमाडौँ । काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले नागरिकको सहयोग बिना सुरक्षित समाज निर्माण हुन नसक्ने बताएका छन् । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी...