दुई सय वर्ष पुरानो रानीपौवाको धर्मशाला जीर्ण
म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रहेको हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथमा दुई दशकअघिसम्म यातायात, होटल तथा लजको सुविधा थिएन । तीर्थयात्रामा जाँदा खाने र बस्ने सामानसँगै...