भारतका प्रधानमन्त्री मोदीद्वारा डेनमार्ककी रानीसँग भेटवार्ता
कोपनहेगन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले डेनमार्ककी रानी मार्गरेट द्धितियसँग भेटवार्ता गरेका छन् । युरोप भ्रमणमा रहेका प्रधानमन्त्री मोदीले भ्रमणको दोस्रो दिन डेनमार्कमा भेटवार्ता गरेका हुन् । कोपनहेगनस्थित राजदरबारमा रानी...