राप्तीसोनारीमा वर्षाले धानबालीमा क्षति
बाँके । राप्तीसोनारी गाउँपालिकामा गए राति परेको अविरल वर्षाले भित्राउने बेलाको धानबालीमा क्षति पुर्याएको छ । यसअघि हावाहुरीले ढालेको धान काटेर भित्राउने योजनामा रहेका किसान गएरातिको वर्षाले क्षति पुर्याएपछि चिन्तित...