राप्ती उपत्यकामा जग्गा किनेबेच बन्द गर्न मुख्यमन्त्री पोखरेलको निर्देशन
लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश राजधानी राप्ती उपत्यकामा हुनसक्ने गैरकानुनी जग्गाको किनबेच तथा अतिक्रमण रोक्न निर्देशन दिएका छन् । प्रदेशको राजधानी र नामाकरण पछि आज मुख्यमन्त्री तथा...