राप्ती गाउँपालिका-९ को वडाध्यक्षमा माओवादी केन्द्रका रिमबहादुर विजयी
काठमाडौँ । दाङको राप्ती गाउँपालिका वडा नम्बर ९ को वडा अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का रिमबहादुर सुनारी मगर विजयी भएका छन् । योसँगै जिल्लामा माओवादी केन्द्रको विजयी सुरुवात भएको छ ।...