संयुक्त जनआन्दोलन समितिको गुनासो-‘क्यान्सर पीडित धवल शम्शेरले हिरासतमा उपचार पाएन’
काठमाडौँ । प्रहरी हिरासतमा रहेका क्यान्सर पीडित राप्रपा महामन्त्री डा. धवल शम्शेर राणाले उपचार नपाएर पीडादायी अवस्थामा रहेको संयुक्त जनआन्दोलन समितिले जनाएको छ । उनलाई तीनकुने गोलीकाण्डका सन्दर्भमा झूटो मुद्दामा...