एमाले कार्यकर्ताबाट राप्रपा उम्मेदवार कुटिए, घटनामा संलग्नमाथि कारबाही गर्न राप्रपाको माग
काठमाडौँ । राप्रपाका उम्मेदवारमाथि नेकपा एमालेका कार्यकर्ताले कुटपिट गरेका छन्। धनुषाको सबेला नगरपालिका वडा नम्बर ४ का राप्रपा वडा सदस्यका उम्मेदवार समशुल राइन मियाँमाथि एमालेका कार्यकर्ताले साङ्घातिक आक्रमण गरेको राप्रपाले...