जनताले साथ दिए राजा र हिन्दुराष्ट्र स्थापना सम्भव छः राजेन्द्र लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले जनताले साथ दिए राजा र हिन्दुराष्ट्र स्थापना सम्भव भएको बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको भ्रातृ सङ्गठन सनातन धर्म, संस्कृति, सङ्गठनद्वारा आयोजित सनातन...