राप्रपा (नेपाल)को राजनीतिक आदर्श जनतामा केन्द्रित संवर्द्धनवाद
काठमाडौँ । राप्रपा (नेपाल)का अध्यक्ष कमल थापाले आफ्नो पार्टीले हिन्दु राष्ट्र, सुशासन र समृद्धिका विषयलाई राजनीतिक आदर्शका रूपमा अगाडि बढाउने बताएका छन् । यहाँ आज आयोजित पार्टी घोषणा कार्यक्रममा अध्यक्ष...