अमेरिकाको आरोपबारे रवीन्द्र मिश्रको आपत्ति, आधारहीन विदेशी दबाब नस्विकार्ने तर्क
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले अमेरिकी विदेश मन्त्रालयद्वारा प्रकाशित अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन २०२२ को प्रतिवेदनमा नेपालकारबारे सुनेकै आधारमा लगाइएको आरोपप्रति आपत्ति जनाएका छन्। अमेरिकाले...