पृथ्वी जयन्तीमा राप्रपाले निकाल्यो र्याली
काठमाडौँ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१औँ जन्म जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा र्याली निकालिएको छ । बुधबार काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले र्यालीको आयोजना गरेको हो । भृकुटीमण्डपबाट सुरु...