भ्रष्टाचारको विरुद्धमा आवाज उठाउँछु : पशुपति समसेर जबरा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य पशुपति समसेर जबराले भ्रष्टाचारको विरुद्धमा आवाज उठाउने बताएका छन् । आइतबार समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएको...