बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट निष्कासन गर्ने राप्रपाको चेतावनी
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पार्टीको अधिकारी उम्मेदवारविरुद्ध दिएको बागी उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ । मंगलबार विज्ञप्ति जारी गर्दै राप्रपाले निर्वाचन आयोगले उम्मेदवारी फिर्ता गर्न निर्धारण गरेको...