राज्यविरुद्धको अपराध आरोपमा अर्थमन्त्रीविरुद्ध जाहेरी दिँदै राप्रपा
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माविरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रहरीमा जाहेरी दिने भएको छ । राज्यविरुद्ध अपराध गरेको आरोप लगाउँदै काठमाडौं प्रहरी कार्यालय टेकुमा जाहेरी दिने राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले बताए...