सिद्धार्थनगरको मेयर उम्मेदवारमा राप्रपाबाट सागरप्रताप राणा सिफारिस
बुटवल । सिद्धार्थनगर नगरपालिकाको मेयर उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सागरप्रताप राणा सर्वसम्मत सिफारिस भएका छन् । राप्रपा रुपन्देहीका अध्यक्षसमेत रहेका राणालाई सिद्धार्थनगर नगर समितिले सर्वसम्मत नगर प्रमुखको उम्मेदवारमा...