राप्रपा अध्यक्ष कमल थापा सरकारमा सहभागी हुने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका अध्यक्ष कमल थापालाई सरकारमा सहभागी गराउने भएको छ । पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष थापाले उपप्रधान तथा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी...