हीनताबोध नगरी राजसंस्थाको पुनः स्थापनाका लागि नवीन समझदारी गरौंं : राजेन्द्र लिङदेन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले अभिभावकीय राजसंस्थाको पुनः स्थापना गर्न ढिला गर्न नहुने बताएका छन् । कतारका राजा शेख तमीम विन हमद अल थानीलाई नेपालमा स्वागत...