राप्रपाको पार्टी कार्यालयभित्रै नेता श्रेष्ठमाथि आक्रमण, छानबिन गर्न सीसीटीभी फुटेज हेर्दै नेताहरू
काठमाडौँ । पार्टीका एक जिम्मेवार नेतामाथि कार्यालयभित्रै भौतिक आक्रमण भएपछि राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बिथोलिएको छ । अहिले नेताहरू घटनाको सीसीटीभी फुटेज हेरिरहेका छन् । बैठकमा महामन्त्री विक्रम पाण्डे...