कविता प्रतियोगिता आयोजना गर्दै राप्रपा, प्रथमलाई एक लाख पुरस्कार
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले युवा कविता प्रतियोगिता आयोजना गर्ने भएको छ। पुष २७ गते पृथ्वी जयन्तीको अवसरमा पृथ्वी...