राष्ट्रपतिको टीका बहिष्कार गर्न रवीन्द्र मिश्रको अपिल, यस्ता छन् पाँच तर्क !
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले दशैंमा राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट टीका नलगाउन सर्वसाधारणमा अपिल गरेका छन् । उनले विभिन्न पाँच तर्कहरू प्रस्तुत गर्दै यस्तो अपिल गरेका...