शिक्षक आन्दोलनप्रति रामकुमारीको टिप्पणी- शिक्षकहरूको रमिता बढी भयो
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) पार्टीकी नेत्री रामकुमारी झाँक्रीले आन्दोलनरत शिक्षकको रमिता बढी भएको टिप्पणी गरेकी छिन् । शनिबार बिहान सामाजिक सञ्जालमार्फत उनले विधेयक पास गर्ने निश्चित विधि र प्रक्रिया भएको स्मरण...