माओवादी परित्याग गरेका संविधान सभा सदस्य शर्मा जसपा प्रवेश
काठमाडौँ । नेकपा माओवादी केन्द्र परित्याग गरेका संविधानसभा सदस्य रामकुमार शर्मा जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् । महोत्तरीको जलेश्वरमा आयोजित एक समारोहबीच नेता शर्मा जसपामा प्रवेश गरेका हुन्...