सर्वोच्च पुगे विशेष अदालतले भ्रष्टाचारी ठहर गरेका पूर्वमन्त्री श्रेष्ठ
काठमाडौँ । विशेष अदालतको फैसला त्रुटिपूर्ण भएको दाबी गर्दै पूर्वमन्त्री रामकुमार श्रेष्ठ सर्वोच्च अदालत पुगेका छन् । विशेष अदालतले आफूलाई दोषी ठहर गरेको फैसला त्रुटिपूर्ण दाबी गर्दै उनले सर्वोच्चमा पुनरावेदन...