क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यसहित ५० भन्दा बढी नेता माओवादी प्रवेश
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रामकृष्ण खतिवडासहित ५० भन्दा बढी नेताहरू माओवादी केन्द्र प्रवेश गरेका छन्। शुक्रबार (आज) सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रमका बीचमा नेताहरूले माओवादी प्रवेश गरेका हुन्।...