रामकृष्ण ढकालको सम्बन्ध विच्छेद, छोरी आमासँगै बस्ने
काठमाडौँ । चर्चित गायक रामकृष्ण ढकाल र उनकी श्रीमतीबीच सम्बन्धविच्छेद भएको छ। बुधबार जिल्ला अदालत काठमाडौँमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्धविच्छेद भएको हो । उनीहरूबीच सम्बन्धविच्छेद भएपछि...