लेखा समिति बैठक नियमित नबसेकोमा काँग्रेसले जनायो असन्तुष्टि
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक नियमित नबसेकोमा सत्तारुढ दल नेपाली काँग्रेसले असन्तुष्टि जनाएको छ । मंगलबार बसेको समितिको बैठकमै काँग्रेस सांसद रामकृष्ण यादवले समितिको बैठक नियमित...