२२ कार्तिक २०७६, शुक्रबार
पूर्व एसपी लामा खोज्दै प्रहरी
काठमाडौँ । १२ वर्ष अगाडि फरहदवा नरसंहार हुँदा रौतहट सशस्त्र प्रहरीको नेतृत्वमा रहेका तत्कालीन एसपी रामकृष्ण लामाको खोजीमा नेपाल प्रहरीले देशभर पत्राचार गरेको छ । रौतहट प्रहरीले प्रधान कार्यालयमा पत्र...