रामग्राम स्तूपा क्षेत्र ९९ वर्षका लागि प्रमिष्ड ल्याण्डलाई दिने सम्झौता रद्द
काठमाडौँ । लुम्बिनी विकास कोष र द प्रमिष्ड ल्याण्ड बिच भएको सम्झौता रद्द भएको छ । कोषको कार्यकारिणी समितिको बैठकले रामग्राम स्तूपा क्षेत्रको ठेक्का प्रमिष्ड ल्याण्डलाई दिने सम्झौता रद्द गरेको...