शासन सञ्चालनमा राजनीति र प्रशासन बीचको अन्तरसम्बन्ध र सीमा
राजनीति, जुनसुकै मुलुक वा संघीय इकाइको सर्वोच्च नीति, आदर्श एवम् दर्शन हो। राजनीतिमा राष्ट्र निर्माण गर्ने दूरदर्शिता, परिकल्पना, योजना र सहनशीलता हुन्छ। राजनीति विनाको मुलुक असम्भव जस्तै हो। असल संस्कार...