गोरखामा क्याम्पस प्रमुखमाथि हातपात
काठमाडौँ । गोरखाको लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीमाथि हातपात भएको छ । जनयुद्धको सन्दर्भमा दवाडीले सामाजिक सञ्जालमा पोस्ट गरेको अभिव्यक्तिलाई लिएर अनेरास्ववियू (क्रान्तिकारी) क्याम्पस इकाइका विद्यार्थीहरुले मङ्गलवार बिहान...