निर्वाचन आयोगद्वारा उपनिर्वाचनको परिणाम राष्ट्रपतिसमक्ष पेस
काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते भएको उपनिर्वाचनको मत परिणामको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज बिहान शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र...