यस्तो छ रिगललाई बाँकी कैद छुट बदरबारे सर्वोच्च अदालतको पूर्णपाठ
काठमाडौँ । हत्या आरोपमा जन्मकैद भएका रिगल भनिने योगराज ढकालको बाँकी सजाय छुट गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय बदर हुने फैसलाको पूर्णपाठ तयार भएको छ । राष्ट्रपति पौडेलले असोज ३...