निर्वाचन आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
काठमाडौँ । निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेको छ । शुक्रबार शीतल निवास पुगेर आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहित पदाधिकारीले आयोगको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन राष्ट्रपति...