मौलिक पर्वले नेपालको विविधतालाई संरक्षण गरेका छन् : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै जितियाजस्ता मौलिक पर्वले सामाजिक एकता...