राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठक बारे हामीलाई जानकारी छैन : नेम्वाङ
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूका लागि बोलाएको सर्वदलीय बैठकमा सहभागी नहुने भएको छ । संसदको जारी अवरोध कायमै रहेपछि राष्ट्रपति पौडेलले अहिले बिहान शीतल...