‘राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानको सम्मान र संरक्षण गरे’
काठमाडौँ । काँग्रेसले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपति रामचन्द्र पौडेलले संसद् र संविधानको सम्मान र संरक्षण गरेको बताएको छ । काँग्रेसले संसद्ले सबै प्रक्रिया पूरा गरेर पारित र प्रमाणित गरी...