भारतीय राष्ट्रपति मुर्मूद्वारा राष्ट्रपति पौडेलको स्वास्थ्यलाभको कामना
काठमाडौँ । भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले भारतको नयाँदिल्लीमा उपचारार्थ रहेका राष्ट्रपति रामचन्द्र पौडेलको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन् । भारतीय राष्ट्रपति मुर्मूले आज उनको स्वास्थ्यलाभको कामना गर्दै पठाएको सन्देश प्राप्त...