म राष्ट्रपति भएपछि शीतल निवासबाट निस्कँदा सडकमा जाम हुँदैन : रामचन्द्र पौडेल
काठमाडौँ । राष्ट्रपति उम्मेदवार काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू राष्ट्रपतिमा निर्वाचित भएपछि शीतल निवासबाट बाहिर निस्कँदा जनताले सास्ती व्यहोर्नु नपर्ने बताएका छन्। राष्ट्रपति चुनावका लागि मतदान गर्न नयाँ बानेश्वरस्थित...