राष्ट्रपतिका लागि रामचन्द्र पौडेलले गरे मनोनयन दर्ता
काठमाडौँ । राष्ट्रपतिका लागि नेपाली काँग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले मनोनयन दर्ता गरेका छन्। शनिबार दिउँसो बानेश्वरस्थित निर्वाचन अधिकृत कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। उनका साथमा काँग्रेस सभापति शेरबहादुर...