यो सरकारलाई ओलीको शैली पछ्याउने छुट छैन : पौडेल
काठमाडौँ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले वर्तमान सरकारका लागि केपी ओली नेतृत्वको सरकारको शैली पछ्याउने छुट नरहेको बताएका छन् । वर्तमान सरकारले मूल्यवृद्धि रोक्नु पर्ने भन्दै नेता पौडेलले प्रधानमन्त्री...