विखण्डन गर्ने षड्यन्त्रका विरुद्धमा काँग्रेस– शीर्ष नेता
पोखरा । नेपाली काँग्रेसका शीर्ष नेताले मधेस र पहाडकाबीच विभेद खडा गरी मुलुकलाई विखण्डन गर्न खोज्ने षड्यन्त्रलाई परास्त गरेर अघि बढ्नुपर्ने बताएका छन् । उनीहरुले सङ्घीयता, गणतन्त्र, समावेशीताजस्ता संविधानबाट प्राप्त...